sarbajanik - sarbajanik

शिवालय माविका विद्यार्थीलाई पोशाक वितरण

ओखलढुंगा । यहाँको खिजीदेम्बा गाउँपालिका वडा नं. ९ स्थित शिवालय माध्यमिक विद्यालय छेर्मादिङका छात्राछात्रलाई पोशाक, शैक्षिक सामाग्री वितरण गरिएको छ । ओखलढुंगा नौ डाँडा संस्थाले दातृ संस्था स्कूल फर अ वेटर फ्यूचरको सहयोगमा सामाग्री वितरण गरेको हो । विद...

ओखलढुंगाबासी तामाङ समुदायको ल्होछार काठमाडौंमा सम्पन्न

काठमाडौं । ओखलढुंगा–काठमाडौं तामाङ सेवा समाजको आयोजनामा २८६० डुक सोनाम ल्होछार सम्पन्न भएको छ । राजधानीको गोकर्णस्थित यज्ञडोल शहिद पार्कमा खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको प्रमुख आतिथ्यतामा ल्होछार शुभकामना आदनप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न भएको हो । समाजका अ...

फुटबल क्लव संघको अध्यक्षमा शेर्पा चयन

ङावाङ गोम्बु शेर्पा काठमाडौं (सार्वजनिक) । नेपाल फुटबल क्लब संघको अध्यक्षमा कर्माछिरिङ शेर्पा चयन हुनु भएको छ । सहिद स्मारक ए, बी र सी डिभिजन लिग खेल्ने ४२ मध्ये ३२ क्लबको भेलाले शेर्पालाई अध्यक्ष चयन गरेको हो । अखिल...

शेर्पा महिला टोली माउन्ट वेकरको चुचुरोमा

लाक्पा शेर्पा काठमाडौं (सार्वजनिक) । शेर्पा महिला टोलीले नर्थ अमेरिकाको माउन्ट बेकर हिमालको सफल आरोहण गरेका छन् । १० हजार ७ सय ८१ फिट उचाइको माउन्ट बेकर १२ शेर्पा महिलाको टोलीले आरोहण गरेको हो । उनीहरूले जुलाई २ तारिखको दिन बिहान १०ः३० बजे चुचुरोमा...